मेरो विश्वास

दयामा होइन, दायित्वमा
उपकारमा होइन, अधिकारमा
उपहारमा होइन, परिश्रममा

नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग सदस्यका रुपमा दश बर्ष, सचिवका रुपमा तीन बर्ष, राष्ट्रिय परिषद् सदस्यका रुपमा आठ बर्ष काम गर्नुका साथै नेकपा बनेपछि करिब तीन बर्ष केन्द्रीय कमिटी सदस्य तथा विदेश मामिला विभाग उपप्रमुखका रुपमा काम गरेँ । अहिले नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यका रुपमा क्रियाशील छु र कार्यविभाजन अनुरुप विदेश मामिला विभाग उपप्रमुख र दैलेख जिल्लाको सह–इन्चार्ज छु ।

Main Image Bishnu Rijal
भिडियो

सत्र वर्षपछि सातसल्ली

आज जमाना फेरिएको छ । सायद ती भेडीगोठालाले पनि आफ्नो पेसा परिवर्तन गरे होलान् । कर्णाली राजमार्ग खुलेपछि हाम्रोतिरको बाटो पूरै सुनसान छ । ओहोरदोहोर गर्ने यात्रुले बस्ने ठाउँ नपाइने त्यस बाटोमा अहिले एक–दुई जना मानिस भेटाउन पनि मुश्किल छ ।

लेख

नेतृत्व चयनः एमाले अघिअघि, कांग्रेस पछिपछि


एक महिनाको अन्तरालमा दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका महाधिवेशनहरू सम्पन्न भएसँगै यिनको तुलनात्मक विवेचना भइरहेको छ। यी दुई दलले कस्तो नीति तय

एमालेभित्र अधिनायकवाद देख्नेहरूका नाममा


नेपालको सबभन्दा ठूलो दल भएका कारण नेकपा (एमाले) को महाधिवेशन यस पार्टीका नेता, कार्यकर्ता र समर्थकबीच मात्र सीमित नरही आम चासोको विषय बन्नु स्वाभाविक हो।

असहज अवस्था सम्हाल्न फेरि केपी ओली


नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ। छ हजारभन्दा बढी वडा र छ सयभन्दा बढी गाउँ/नगरपालिका तहमा अधिवेशन भइसकेका छन् र अबको ध्यान महाधिवेशनका प्रतिनिधि

देउवाले एमाले फुटाए, अब कांग्रेसको पालो


शेरबहादुर देउवाको निधारमा कलंकको अर्को टिका थपिएको छ। सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजन गर्नकै लागि उनले लोकतन्त्रको हुर्मत लिने काम गरेका छन्। उनकै अध्यादेशका

Speeches & Articles
किताब समीक्षा

स्वकुण्ठाको केन्द्रीकरण

किताब समीक्षा

भारत विभाजनको वृत्तान्त

किताब समीक्षा

अढाइ दशकको भूराजनीतिक दस्तावेज

किताब
ग्यालरी