एमाले फुटाएर सरकार बनाए कांग्रेस सिद्धिन्छ : बिष्णु रिजाल
काठमाडौं : नेकपा एमालेका नेता बिष्णु रिजालले काग्रेस सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम गर्ने कार्य नगर्न चेतावनी दिएका छन् ।
सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै नेता रिजालले अरु पार्टी फुटाएर सरकार बनाए कांग्रेसको हालत पनि त्यहि बाटोमा जाने दाबी गरेका हुन् ।
खुलामांच: एमाले फुटाएर सरकार बनाए कांग्रेस सिद्धिन्छ : बिष्णु रिजाल